Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्। शनिबार कांग्रसले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन । उनले भने ‘प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, हुन्छ अदालतले न्याय गर्छ, गर्छ, अदालतले विवेक पुर्याउँछ ।'…