Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या कम हुने र लकडाउन खुकुलो हुँदै जाने अनुमान सर्वसाधारले व्यक्त गरिरहँदा आइतबार नेपालगञ्जमा एकै दिन १५ जना संक्रमित पुष्टि भए । एकै दिन दोहोरो संख्यामा यति धेरै संक्रमित कसरी फेला परेभन्ने प्रश्न धेरैले गरेका छन् । यससँगै कोरोना संक्रमितको संख्या अझै बढ्ने त होइन भन्ने त्रासमा आम नागरिक रहेका छन्…