समाचार Archives | Page 7915 of 8249 | Khabarhub Khabarhub

महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई शनिबारबाट लागू हुनेगरी थप पाँच दिन हिरासतमा राख्न  जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार आनन्द श्रेष्ठले खबरहबलाई जानकारी दिए । अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सो आदेश जारी गरेको हो। दोस्रो पटक म्याद थपका…