Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनको शुल्क बढाएकोप्रति आपत्ति जनाएका छन् । डा केसीले आज ( आइतबार) एक विज्ञप्ती जारी गर्दै आयोगले वैज्ञानिक पक्षहरुको अध्ययन नै नगरी शुल्क बढाइएको भन्दै आपत्ति जनाएका हुन् । आयोगले नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णयको अधिकार सीटीइभीटीलाई दिएकोप्रति पनि डा केसीको…