समाचार Archives | Page 7918 of 8640 | Khabarhub Khabarhub

दुईजना सङ्क्रमणमुक्त भएसँगै बागलुङमा कोरोना जोखिम टर्दै

बागलुङ- कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमति उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन् । बागलुङ नगरपालिका–४ कुँडलेकी १९ वर्षीया अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया…