Live on
Your Voice, Your Power
काठमाडौँ– बैतडीमा नेपाली कांग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए । मुलुकमा…