समाचार « Khabarhub

आज थपिए ५८१ कोरोना संक्रमित, १६० डिस्चार्ज (विवरणसहित)

काठमाडौं- नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लाे २४ घण्टामा ११ हजार पाँच सय २० जनाकाे पीसीआर परीक्षण भएकाे छ ।…