समाचार Archives | Page 7926 of 8243 | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशालामा ओइरिए नेपाली समर्थक

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल क्यानबेरास्थित जिआओ रंगशालामा केही बेरमा खेल्दैछ । अहिले रंगशालामा दर्शक आउने क्रम जारी रहेको छ भने मैदानमा खेलाडीहरु 'वार्मअप' गरिरहेका छन् । अस्ट्रेलियासँग खेल्न त्यहाँ पुगेको नेपाली टोलीलाई साथ दिन अस्ट्रेलियामा रहेका नेपालीहरु खेल हेर्न नेपाली झण्डासहित र‌ंगशाला पुगेका…