Live on
Your Voice, Your Power
बागलुङ - बागलुङमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो । पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग…