समाचार Archives | Page 7940 of 8056 | Khabarhub Khabarhub

७८ लाख घुस लिएको आरोप लागेका राजनारायण पाठक अदालतमा उपस्थित

काठमाडौं– भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटसम्बन्धी मुद्दा मिलाइदिने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धा आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १२ गते दायर गरेको मुद्दाको बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । अहिले विशेष…