Live on
Your Voice, Your Power
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा…