समाचार Archives | Page 7946 of 8631 | Khabarhub Khabarhub

कोरोनाको महामारी चलिरहँदा अर्घाखाँचीका अस्पतालमा ज्वरो नाप्ने थर्मल गनको अभाव

अर्घाखाँची - अर्घाखाँचीका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या भएको छ । यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए ।…