Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गर्ने निर्णय गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अब १० वटामा मात्र सीमित गरेको हो श्र सरकारका प्रवक्ता युवराज खतिवडाकाअनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर…