Live on
Your Voice, Your Power
दाङ– कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन् । बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट कारको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कार नालिमा फसेको छ । ट्रकको ठक्करबाट कारमा सवार…