समाचार Archives | Page 7951 of 8631 | Khabarhub Khabarhub

बाँदर र चराचुरुङीलाई आहार बाँड्दै मेयर शाक्य नेतृत्वको टोली

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने उदेश्यले सरकारले लकडाउन जारी गरेसँगै काठमाडौं महानगरपालिकाले सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुलाई समेत आहाराको व्यवस्था गर्दै आएको छ । यसै अनुरुप काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहितको टोलीले आज आफैँ स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी उनीहरुलाई आहारको व्यवस्था…