Live on
Your Voice, Your Power
बर्दिया - बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । साउन २५ गते आइतवारदेखि २९ गते…