Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि बनेको कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको स्रोतले जनाएको छ । भदौ २६ गते बसेको मन्त्रिपरिषद बैठकले १३ औं सागका लागि आवश्यक कार्यविधि पारित गरेको हो । ‘लामो समयदेखि कार्यविधि क्याबिनेटमा थियो । गएको बिहीबार बसेको बैठकले कार्यविधि पास गरिसकेको छ । अब…