समाचार Archives | Page 7983 of 8585 | Khabarhub Khabarhub

कोरोनासँग नडराएका किम जोङ उन यसरी मास्कबिनै सैनिक अभ्यासमा जुटे

सोल– यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । विश्वका सबै मुलुकहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भने कोरोना भाइरसदेखि डरै छैन । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले हालै सार्वजनिक गरेको किमको तस्बीरमा उनलाई मास्कबिनै देखिएको छ । तर, उनको साथमा तस्बीरमा…