समाचार « Khabarhub

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित

काठमडौ- शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै शुक्रराज…