समाचार Archives | Page 7994 of 8565 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ताको व्यवस्था

कास्की-  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन् । पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक रु पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक रु चार हजारका दरले भत्ता प्रदान…