समाचार Archives | Page 8009 of 8553 | Khabarhub Khabarhub

ए डिभिजन लिगमा धेरै गोल गर्ने लामा पुन: राष्ट्रिय टोलीमा फर्कंने योजनामा

काठमाडौं– त्रिपुरेश्वर चोकबाट पश्चिम दक्षिणमा छ, विश्व निकेतन स्कुल । त्यसैको पछाडि पट्टी छ, सानो खुल्ला चौर । त्यहि सानो चौरमा खेलबारे सामान्य जानकारी पाएका कतिपय व्यक्तिहरु अहिले नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । त्यहिँ मैदानमा फुटबलबारे जान्ने, बुझ्ने र सिक्ने अवसर पाएका आशिष लामा शहीद स्मारक ए डिभिजन लिगको शीर्ष गोल कर्ता…