समाचार « Khabarhub

विपन्न सन्थाललाई न्यानो कपडा

झापा- झापाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीका विपन्न सन्थाल परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । प्रहरी श्रीमती संघ प्रदेश-१ को तर्फबाट गौरीगञ्ज–६ खजुरगाछीका ३५ परिवारलाई जाडोबाट बच्न सहयोग पुग्ने कपडाहरु वितरण गरिएको हो । सो अवसरमा उनीहरुलाई कब्बलसहित केही खाद्यान्नसमेत प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, जिल्ला प्रहरी प्रमुख, प्रहरी…