Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका विभिन्न बैंकका एटिएम ह्याक गरेर ठूलो मात्रामा रकम निकाल्न सफल चिनियाँ ह्याकरहरु भदौं १३ गते(शुक्रवार) नेपाल आएको तथ्य खुलेको छ । शनिवार राति नविल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट रकम निकालिरहेका १ जना चिनियाँ नागरिक पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो । बुथबाट पैसा निकाल्ने क्रममा प्रहरी नियन्त्रणमा परेका ति चिनियाँ नागरिकले दिएको…