Live on
Your Voice, Your Power
दोहा– कुवेतको आवासीय कानून उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले एक महिनाको समयावधि थप गरेको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि एक थप गरेको हो । कानूनी वैधता कायम…