समाचार « Khabarhub

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

बाँके - बाँकेको भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनीमाथि अस्पतालको सामान खरिदमा १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ । आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ । आयोगको टोलीले केही दिन अघि…