समाचार « Khabarhub

सेनाद्वारा धुलिखेलमा विपद प्रतिकार्य पूर्वाभ्यास

काभ्रे- वर्षाका बेला जहाँ जतिखेर पनि विपद् पर्नसक्छ । त्यसको तयारीका लागि सुरक्षाकर्मी जुनसुकै बेला तयार रहनुपर्दछ । त्यसैको पूर्व अभ्यासस्वरुप आज जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपदमा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा धुलिखेलमा पूर्वअभ्यास कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विष्णुदल गणले घरभित्र विपदमा परेका र गहिरो खोंचमा फसेकालाई कसरी…