समाचार Archives | Page 8017 of 8276 | Khabarhub Khabarhub

एनसेलको लाभकरबारे सर्वोच्चले गरेको फैसलामा संसदीय समितिको चासो

काठमाडौं– एनसेलको लाभकर प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाबारे प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ । शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यस अघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरी भएको भन्दै संसदहरुले फैसलाको अध्ययन गर्नुपर्ने धारणा राख्नु राखेका छन् । समितिमा समय मागेर बोल्दै…