समाचार Archives | Page 8018 of 8550 | Khabarhub Khabarhub

आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा…