Live on
Your Voice, Your Power
भद्रपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा सबै धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित अन्तरक्रियामा निर्वाचनका क्रममा समुदायस्तरमा कुनै पनि किसिमको तनाव, द्वन्द्व वा विभाजन हुन नदिने विषयमा सहभागी…