Live on
Your Voice, Your Power
काठमाडौं– संघीय सरकार तथा ७ प्रदेशका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल भारतको भ्रमणमा रहेको छ । महान्यायाधिवक्ता अग्नि खरेल नेतृत्वको टोली गत भदौ ८ गते भारत भ्रमणमा निस्किएको हो । साताव्यापी भ्रमणमा निस्किएको टोलीको प्रमुख उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्ध बारे अध्ययन गर्ने…