Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले २६ जना सह–सचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्मालाई ई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ। त्यस्तै गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा गरिएको छ। गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार…