Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक - खासा नजिकैको केरुङ छ्यो तालमा पानी सतह घट्दै जान थालेपछि तत्कालका लागी भोटेकोशीमा बाढीको खतरा टरेको छ । तालमा एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो । चीनको…