समाचार « Khabarhub

सप्तकोशी नदीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ ढोका खोलियो

काठमाडौँ- सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड…