समाचार Archives | Page 8028 of 8400 | Khabarhub Khabarhub

दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद

काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तले ५ वर्ष २ महिना जेल सजाय पाएका छन् । काठमाडौं जिल्ला अदालतले सामूहिक बलात्कार काण्डका मूख्य अभियुक्त (पीडित युवतीका प्रेमी) शैलेश कार्कीलाई कैदसँगै पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । सामूहिक बलात्कार प्रकरणमा मुछिएका अन्य २ अभियुक्तको हकमा भने अभियोगको आंशिक मागदाबी…