Live on
Your Voice, Your Power
काठमाडौं– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित सांसद’ मोहम्मद अफताव आलममाथि अहिले रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । गत बुधबारदेखि शुरु भएको बहस सोमबार पनि नसकिएका कारण आलमलाई मंगलबार उपस्थित गराउने गरी पुनः प्रहरीकै जिम्मा लगाइएको छ । आलम…