समाचार Archives | Page 8033 of 8400 | Khabarhub Khabarhub

डा केसीलाई प्रहरीले अन्यत्रै लैजान खोजेको भन्दै डडेल्धुरा अस्पतालमा तनाव

डडेल्धुरा– अनशनरत डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट सार्न खोजेपछि डडेल्धुरा अस्पतालमा तनाव भएको छ । डडेल्धुरा अस्पतालले डा केसीको अवस्था नाजुक बनेको भन्दै उपचार सम्भवन नभएको आइतवार बताएको थियो । अस्पतालले केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकोले सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजानु पर्ने बताएको थियो । यससँगै सोमबार प्रहरीले डा केसीलाई डडेल्धुराबाट प्रादेशीक अस्पताल धनगढी…