Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो परिणामअनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाह कुनै मत पनि प्राप्त गरेका छैनन । यसैगरी गण्डकी प्रदेशबाट बाबुरम गिरी ९ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी…