Live on
Your Voice, Your Power
काठमाडौं- लेस्टर सिटी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लेस्टरको जितमा चौथो मिनेटमा केलिची इहिनाचोले…