Live on
Your Voice, Your Power
काठमाडौँ - परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेठ पहिलो साता आयोजित ‘सगरमाथा संवाद’मा नेपालको मामिलामाथि राम्रो डायलग र छलफल भएको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मङ्गलबार जवाफ दिँदै परराष्ट्रमन्त्री देउवाले जम्माजम्मी ७२ दिनको तयारीबीच कार्यक्रम आयोजना गरे पनि नेपालको मामिला विश्वव्यापी रूपमा म्यापिङ गर्न…