समाचार Archives | Page 8043 of 8123 | Khabarhub Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट–नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं–नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ । आईसीसी-१९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गरेको हो । नेपालको जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ४५…