समाचार Archives | Page 8046 of 8551 | Khabarhub Khabarhub

अन्डरवर्ल्ड डन दाउदको नेपाल ‘कनेक्सन’

काठमाडौं– केहिदिन अघि भारतीय सञ्चारमाध्यममा समाचार आयो, ‘अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा आफ्नो अड्डा नै बनाएर भारतमा नक्कली नोट पठाउने गरेका छन्।’ भारतीय अनलाइन जागरणमा प्रकाशन भएको समाचार अनुसार, मुम्बई प्रहरीको फन्दामा परेका कुनै समयका दाउदको ग्याङका सदस्य एजाज युसुफ लकडाले सोधपुछका क्रममा यस्तो बताएका हुन् । नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले धन्दा…