Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्ने नीति लिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित घोषणापत्रमा कांग्रेसले सो नीति समावेश गरेको हो । ‘सरकारी र सामुदायिक विद्यालयमा शिक्षक, पूर्वाधार, उपकरण आदि उपलब्ध गराउन हामी आवश्यक लगानीको व्यवस्था गर्छौं’, कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘विद्यालय शिक्षामा स्रोतको व्यवस्थापन गर्न एसडिजी मा नेपालले…