Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन् । विहीबार राति आबुधाबी टिमले पारस खड्कालाई टी–१० लिगका लागि १० हजार अमेरिकी डलरमा आफ्नो टोलीमा आवद्ध गरेको हो । टोलीमा आवद्ध भएसँगै पारसले दोस्रो संस्करणको टी–१० लिग खेल्नेछन् । आबुधावी टोलीको कप्तानमा इङ्ल्यान्डका मोइन अलि रहेका छन्। पारस नेपालका…