समाचार Archives | Page 8055 of 8393 | Khabarhub Khabarhub

सेनाको भर्नामा किर्ते र आर्थिक लेनदेन गरेको आशंकामा चार सैनिकसहित २३ जनामाथि छानविन

काठमाडौं– नेपाली सेनाले विभिन्न सैन्य पदको भर्ना छनोट प्रकृयाका क्रममा विभिन्न भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा चार जना सैनिक र २३ जना गैरसैनिक व्यक्तिहरुमाथि अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाएको छ । २०७६ साल साउन १९ गतेको विज्ञापन अनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८ सय सैन पदको भर्ना…