Live on
Your Voice, Your Power
झापा- झापा सदरमुकाम भद्रपुरको वडा नं. ५ मा मेची खोलामा नयाँ पुल बनेपछि नेपाली प्रशासनको उपस्थिती सीमा पारि सम्म पुगेको छ । सीमामा हुने आपराधीक गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले झापा प्रहरीले पुलदेखि पारि भारतसँग सिमाना जोडिएको स्थानमा प्रहरी ईकाई स्थापना गरेको हो । अस्थाई प्रहरी विट भनिएपछि सो प्रहरी ईकाईका लागि २ तले…