समाचार « Khabarhub

कसैले उचालेका केटाहरू आएर मेराविरुद्ध नाराबाजी गरे : पाण्डे

काठमाडौँ— सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूमाथि चितवनमा भएको अभद्र व्यवहार गैरराजनीतिक भएको टिप्पणी गरेका छन् । शनिबार चितवनमा पार्टीको एक कार्यक्रममा पाण्डेले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै नाराबाजी गरेका थिए । नाराबाजीपछि कार्यक्रम बिथोलिएको थियो । पाण्डे सहभागी कार्यक्रममा उनीमाथि भएको…