समाचार « Khabarhub

काठमाडौँका २८ सहित उपत्यकामा थपिए ४२ संक्रमित

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका २८ सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौँ १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै…