समाचार « Khabarhub

अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्। उनले भने, 'सुरूमा सरकारले नेपालको कुल…