Live on
Your Voice, Your Power
काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समाजवादी रूपान्तरण सम्भव नहुने बताएका छन्। एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले देशभक्त र गणतन्त्रवादी सबै शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् । गुरुङले नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि विखण्डनको सिकार बन्दै आएको उल्लेख गर्दै हरेक जटिल अवस्थामा कम्युनिस्ट शक्तिहरू…