समाचार Archives | Page 810 of 8631 | Khabarhub Khabarhub

नवलपरासीमा व्यावसायिक आलुखेती विस्तार

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–२ सेहरीकी सुशीला महतो विगत दुई वर्षदेखि व्यावसायिक आलुखेती गर्न थालेकी छन् । पहिले घरपरिवारका लागि मात्र थोरै जमिनमा आलुखेती गर्दै आएकी महतोले पछिल्ला दुई वर्षदेखि व्यावसायिक रूपमा आलुखेती गरेर राम्रो आम्दानी गर्न थालेकी हुन् । आफ्नो घरमा प्रयोग गर्नका लागि मात्र आलु लगाउँदा गर्ने मेहनतकै कारण अहिले व्यावसायिक आलु…